लगातार बर्षाका कारण बझाङमा एक विधालयको निमार्णाधिन १२ कोठे भवन भत्कियो
बझाङ १३ भाद्र। बझाङमा लगातार अबिरल बर्षाका कारण एक विधालयको निमार्णाधिन भवन भत्किएको छ ।जिल्लाको वित्थड चिर गाउपालीको वडा ९ मा रहेको श्री सुनकुडा माध्यामिकको लगातार अबिरल बर्षाका कारण निमार्णाधिन १२ कोठे भवन हिजो राती भत्किदा क्षति भएको हो ।
बि.स २०३२ सालमा स्थापना भएको यस विधालयमा हाल करिब ११९९ जना छात्र छात्रा अध्यनत्त रहेका छन।उत्त विधालयको भनवन नेपाल सरकारको नमुना माध्यामिक तह अन्तर गत एस.डिपी मार्फद २०७५ सालमा रु ९७ लाखको बजेट परेको भवन निमार्णाधिनमै भत्कीदा समय खचिलो तथा थप आर्थिकको साथै भवन बनाउनमा समेत समस्या रहन गएको विधायलएका प्राचार्य धन बाहादुर बिस्टले जानकारी दिनु भयो ।
बिगत लामो समयसम्म शिक्षा दिदै आएको यस विधालयमा जिललाका बुगल नगरपालीका केदारसियू गाउपालीका थलारा गाउपालीका दुर्गा थली छबिस गाउपालीका बैतडीका सिगास पुर्चुडी नगरपालीका लगाएतका क्षत्र हरुबाट विधायार्थीहरु यस विधालयमा अध्यन गर्न आउने गर्दछन । निमार्णाधिन विधालय भवनको गा्राउनड फलावको चारकोठे मेनजग पिल्लर माथि भवन काटिएको स्थलबाट पहिरो खसेर पिल्लर लाई बङ्याउदा भवन निमार्णमै समस्या हुने देखियको छ ।
निमार्णाधिन भवन विधालयको समिति मार्फद हाल बनिरहेको छ । बझाङ जिल्लाकै सबैभन्दा बढि प्रभाबित यस क्षेत्रको शिक्षमा सुनकुडा विधालय नमुना रहदै आएता पनी विधार्थीहरु अनुपात अनुसार प्रयाप्त मात्रमा विधालयका भवनहरु अझै पनि छैन्न । उच्च शिक्षा हासल गर्न जिल्ला भन्दा बहिर जानबाट रोकियता पनि यस क्षेत्रको उच्च शिक्ष हासिल गर्नैे विधालयको रुपमा जोडिने यस विधायालयमा निमार्णधिनमै भवन यसरि भत्किता विधालयका विधार्थीहरु तथा नानी बाुको शिक्षामा प्रभाब पर्ने पो होकि भनेर आज समाजमा चिन्तनको बिषय समेत बनेको छ ।

.jpg)