हट पोज ‘इन्स्टाग्राम क्वीन’ को
हालैमात्र उनले एउटा ‘बोल्ड’ फोटो सेयर गरेकी छन् । उनी चलचित्र ‘कृ’ बाट नेपाली चलचित्रमा प्रवेश गरेकी हुन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा अभिनेत्री अदिति बुढाथोकी सक्रिय छिन् । इन्स्टामा उनी दैनिकजसो फोटो सेयर गरिरहेकी हुन्छिन् । अदिती नेपालभन्दा मुम्बइमा बढी बस्छिन् ।