Published by Percept media Production
To upload your own news---> Click here
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। बिहीबार नेपाल अस्पतालको निर्देशकमा नियुक्त भएका हुन् ।
त्यस्तै, अस्पतालको सहायक निर्देशकमा डा.अपार लामिछाने र डा.अनिता बीसी नियुक्त भएका छन्।