पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ ।
विमानस्थलमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि मानिसहरू भेला हुने भएपछि सुरक्षा व्यवस्था कडा गरिरहेका हो । उनी झापाबाट काठमाडौं फर्किन लागेका हुन् । स्थानीय प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा समेत लगाएको छ ।