Published by Percept media Production
To upload your own news---> Click here
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।
बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल हुनेछ ।