काठमाडौं मेयर बालेन शाहले दिए राजीनामा
काठमाडौं – ४ माघ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। मेयर शाहले आफ्नो राजीनामा उपप्रमुख सुनिता डंगोलसमक्ष बुझाएका हुन्।
उपप्रमुख डंगोलले भने, “हो, उहाँको राजीनामा आएको हो। मलाई नै बुझाउनुभएको छ।”