भारतीय राजदूत नवीन श्रीवास्तव हाइकिङमा अचेत, अस्पताल लैजाने तयारी
काठमाडौं । भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार चम्पादेवी हाइकिङ जाने क्रममा अचेत भएका छन्।
प्रहरीका उच्च स्रोतका अनुसार उनलाई घटनास्थलबाट हेलिकप्टरमार्फत अस्पताल लग्ने तयारी भइरहेको छ।