थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा
२१ कात्तिक, काठमाडौं । आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट प्रतियोगिता अन्तर्गत थाइल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर ब्याटिङ गर्दै छ ।
थाइल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्न लागेको हो । प्रतियोगिता बुधबारदेखि युएईमा सुरु भएको ।