लज्जाबोध हुन्छ भन्ने सत्ता त्याग्न प्रधानमन्त्री दाहाललाई सांसद बास्कोटाको सुझाव
नेकपाएमालेका सांसद गोकुलवास्कोटाले प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले देखाएको राष्ट्रिय आत्मसमर्पणवाद स्वीकार्य नहुने बताएका छन् ।
केहीदिनको अवरोधपछि सुरु भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधनगर्दै सांसद बास्कोटाले लज्जाबोध हुन्छ भने सत्तात्याग्नप्रधानमन्त्रीदाहाललाई सुझावदिए ।
उनले भने ‘ ‘कुङमिनलाई विर्साउनखोजेको हो, मोरियार्टीलाई विर्साउनखोजेको हो, लेन्डुपलाई विर्साउनखोजेको हो ?हामीलाई विश्वास लाग्दैन त्यो । प्रधानमन्त्रीको कुुरा सुन्दा तर वातावरणले व्यवहारले अभ्यासहरुले कुराहरुले लघुताभासले, राष्ट्रिय आत्म सर्मपणवादले, राष्ट्रिय आत्म सर्मपणवाद स्वीकार्य छैन् । त्यस कारण प्रधानमन्त्रीज्यूले संसदलाई प्रष्ट पार्नु पर्छ यतिउहाँले सक्नु हुन्छ भने देशको लागिउभिने आँट गर्नुस् । पद छोड्दिनु्ु् सत्ता स्वार्थको निम्ति देशको सार्वभौमसत्ता साटिदैन् । सत्तात्याग्दिनुस् । ं’
लज्जाबोध हुन्छ भन्ने सत्ता त्याग्न प्रधानमन्त्री दाहाललाई सांसद बास्कोटाको सुझाव
काठमाडौं । नेकपा एमालेका सांसद गोकुल वास्कोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देखाएको राष्ट्रयि आत्मसमर्पणवाद स्वीकार्य नहुने बताएका छन् ।
केही दनिको अवरोधपछ िसुरु भएको प्रतनिधिसिभा बैठकलाई सम्बोधन गर्दै सांसद बास्कोटाले लज्जाबोध हुन्छ भने सत्ता त्याग्न प्रधानमन्त्री दाहाललाई सुझाव दएि ।
उनले भने ॅ ॅकुङमनिलाई वर्सिाउन खोजेको हो, मोरयिार्टीलाई वर्सिाउन खोजेको हो, लेन्डुपलाई वर्सिाउन खोजेको हो रु हामीलाई वश्विास लाग्दैन त्यो । प्रधानमन्त्रीको कुुरा सुन्दा तर वातावरणले व्यवहारले अभ्यासहरुले कुराहरुले लघुताभासले, राष्ट्रयि आत्म सर्मपणवादले, राष्ट्रयि आत्म सर्मपणवाद स्वीकार्य छैन् । त्यस कारण प्रधानमन्त्री ज्यूले संसदलाई प्रष्ट पार्नु पर्छ यत िउहाँले सक्नु हुन्छ भने देशको लाग िउभनिे आँट गर्नुस् । पद छोड्दनिु् सत्ता स्वार्थको नम्ति िदेशको सार्वभौमसत्ता साटदिैन् । सत्ता त्याग्दनिुस् । ं’