राष्ट्रिय सभा बैठक बस्दै
राष्ट्रिय सभाको बैठक आज(बिहीबार) बिहान१० बजेकालागिबोलाइएको छ ।
संघीय संसद भवननयाँबानेश्वरमाबुधबार बिहान ११ बजे बस्ने गरि डाकिएको बैठक सीतादाहालको निधनका कारण आजको लागि सारिएको हो ।
बैठकमा विनियोजन विधेयक २०८० को विभिन्नशीर्षकहरुमासांसदहरुले उठेका प्रश्नहरूको सम्बन्धितमन्त्रीहरूले जवाफदिने कार्यसूचीरहेको छ ।मन्त्रीहरूले जवाफ दिएपछि आजकै बैठकमा राष्ट्रिय सभाकाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले विनियोजन विधेयक २०८० को विभिन्नशीर्षकहरुमा प्रस्तुतगरिएकाखर्च कटौतीको प्रस्तावलाई निणर्यार्थ प्रस्तुतगर्नेछन् ।
यस्तै बैठकमा अर्थमन्त्री डाक्टर प्रकाशशरण मे प्रतिनिधिसभाबाट सन्देससहितप्राप्त‘विनियोजन विधेयक २०८० लाई पारित गरियोस’भन्ने प्रस्तावराष्ट्रिय सभामापेस गर्नेकार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छन् ।