प्रतिनिधिसभा बैठक ३ बजे : संसद सुचारु भए नेपाल विश्वविद्यालय विधेयक– २०८० प्रस्तुत हुने
। प्रतिनिधिसभाको बैठक आज (सोमबार) ३ बजेका लागिबोलाइएको छ । संसद भवननयाँबानेश्वरमा दिउँसो ३ बजेका लागिबोलाइएको बैठकमा प्रमुखप्रतिपक्षी नेकपाएमाले संसद सुचारु गर्न तयार भएमाआजको बैठकमा राष्ट्रिय सभामाउत्पत्तिभएको नेपालविश्वविद्यालयविधेयक- २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक पेश गर्ने कार्यसूची रहेको छ । सो विधेयकअघिल्लो सोमबार बसेको राष्ट्रियसभा बैठकले बहुमतले पारित गरेको थियो ।
बैठकमा कानुन, न्यायतथा संसदीयमामिलामन्त्रीधनराज गुरूङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् । मन्त्री गुरुङले राष्ट्रिय सभामाउत्पत्तिभएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने गुरूङले प्रस्ताव पेस गर्ने सम्भावितकार्यसूची रहेको छ ।
केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक, २०८०लाई प्रस्तुत गर्न अनुमतिमाग्ने प्रस्तावमाथि सांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबितागौतम र सुमनाश्रेष्ठले दिएको विरोधको सूचनाहरूलाई निणर्ायार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसअघि प्रधानमन्त्रीपुष्पकमलदाहालले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्रीदाहालले असार १८ गते व्यक्तआफ्नाधारणाका विषयमाप्रतिनिधिसभाको बैठकमा स्पष्ट पार्ने छन् । प्रधानमन्त्रीदाहालको स्पष्टीकरणमा विपक्षीदलले चित्तबुझाएमात्र संसद बैठक सुचारु हुनेछ ।
सदनखुलाउने विषयमाआइतबार प्रधानमन्त्रीदाहालले नेपालीकांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुखप्रतिपक्षीदलका नेतासमेत रहेका एमाले अध्यक्ष केपीशर्मा ओलीसँग छलफल गरेका थिए ।
तीनदलकाशीर्ष नेताहरू बीचप्रधानमन्त्रीदाहालले असार १८ गते व्यक्तधारणाप्रति प्रतिनिधिसभाको बैठकमा आत्माआलोचना गर्ने र सदन सुचारु गर्ने समझदारी बनेको थियो ।तर, प्रमुखप्रतिपक्षीएमालेले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्दआचार्यद्वारा असार २१ गते जारी गरेको प्रेस विज्ञप्तिका विषयमा असन्तुष्टि जनाएपछि आइतबार नै प्रधानमन्त्रीदाहालले संसदमाबोल्ने र सदन सुचारु गर्ने कार्यक्रमआज ३ बजेसम्मकालागि सारिएको हो ।
प्रतनिधिसिभा बैठक ३ बजे
संसद सुचारु भए नेपाल वश्विवद्यिालय वधिेयक- २०८० प्रस्तुत हुने
काठमाडौं । प्रतनिधिसिभाको बैठक आज ९सोमबार० ३ बजेका लाग िबोलाइएको छ । संसद भवन नयाँ बानेश्वरमा दउिँसो ३ बजेका लाग िबोलाइएको बैठकमा प्रमुख प्रतपिक्षी नेकपा एमाले संसद सुचारु गर्न तयार भएमा आजको बैठकमा राष्ट्रयि सभामा उत्पत्त िभएको नेपाल वश्विवद्यिालय वधिेयक- २०८० का सम्बन्धमा राष्ट्रयि सभाबाट प्राप्त सन्देशसहतिको वधिेयक पेश गर्ने कार्यसूची रहेको छ । सो वधिेयक अघल्लिो सोमबार बसेको राष्ट्रयि सभा बैठकले बहुमतले पारति गरेको थयिो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामलिा मन्त्री धनराज गुरूङले केही नेपाल ऐन संसोधन गर्न बनेको वधिेयक २०८० पेस गर्नेछन् । मन्त्री गुरुङले राष्ट्रयि सभामा उत्पत्त िभएको मुलुकी संहतिा सम्बन्धी केही नेपाल ऐनलाई संसोधन गर्ने वधिेयक, २०८० माथकिो दफावार छलफल सदनमा गरयिोस् भन्ने गुरूङले प्रस्ताव पेस गर्ने सम्भावति कार्यसूची रहेको छ ।
केही नेपाल ऐन संसोधन गर्न बनेको वधिेयक, २०८० लाई प्रस्तुत गर्न अनुमत िमाग्ने प्रस्तावमाथ िसांसदहरू ज्ञानबहादुर शाही, प्रेम सुवाल, सोबतिा गौतम र सुमना श्रेष्ठले दएिको वरिोधको सूचनाहरूलाई नर्णिायार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यसअघ िप्रधानमन्त्री पुष्पकमल दाहालले प्रतनिधिसिभाको बैठकलाई सम्बोधन गर्ने छन् । प्रधानमन्त्री दाहालले असार १८ गते व्यक्त आफ्ना धारणाका वषियमा प्रतनिधिसिभाको बैठकमा स्पष्ट पार्ने छन् । प्रधानमन्त्री दाहालको स्पष्टीकरणमा वपिक्षी दलले चत्ति बुझाए मात्र संसद बैठक सुचारु हुनेछ ।
सदन खुलाउने वषियमा आइतबार प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सभापत िशेरबहादुर देउवा र प्रमुख प्रतपिक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थएि ।
तीन दलका शीर्ष नेताहरू बीच प्रधानमन्त्री दाहालले असार १८ गते व्यक्त धारणाप्रत िप्रतनिधिसिभाको बैठकमा आत्माआलोचना गर्ने र सदन सुचारु गर्ने समझदारी बनेको थयिो ।तर, प्रमुख प्रतपिक्षी एमालेले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोवन्दि आचार्यद्वारा असार २१ गते जारी गरेको प्रेस वज्ञिप्तकिा वषियमा असन्तुष्ट िजनाएपछ िआइतबार नै प्रधानमन्त्री दाहालले संसदमा बोल्ने र सदन सुचारु गर्ने कार्यक्रम आज ३ बजेसम्मका लाग िसारएिको हो ।