सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने होइन : ओली
काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी काठमाडौं महानगरपालिकाको नभएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमाआयोजितमजदुर विदसको कार्यक्रममाअध्यक्षओलीलेसिंहरदरबारभित्रको फोहोर उठाउने ठेक्काशहरी विकास मन्त्रालयले अर्कैलाई दिएको र त्यहाँको फोहोर उठाउने जिम्मामहानगरको नभइत्यही ठेकेदार कम्पनीको रहने बताए ।
उनले भने ‘शहरी विकास मन्त्रालयले सिहंदरबारको फोहोर उठाउने ठेक्काअर्कैलाई लगाएको छ, महानगरले उठाउन्नं भन्यो । त्यसले उठाउने नै होइनभन्न सरकार सक्दैन?जसले उठाउने नै होइन,उसले त्यहाँको फोहोर उठाउँदिनं किन भन्छ ?जसले उठाइरहेकै छैन उसले किन उठाउँदिनँ भन्छ, सरकार किनभन्दैन उसले उठाउने होइनभनेर?’
अध्यक्षओलीलेमहानगरलाई मात्र दोष दिएर फोहोर थुपार्दै रोग फैलाउननपाइने बताए । फोहोरको नाममा अनेक प्रकारका षड्यन्त्रभएको पनिउनको जिकिर छ ।
सिंहदरबारको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने होइन ः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिंहदरबारको फोहोर उठाउने जिम्मेवारी काठमाडौं महानगरपालिकाको नभएको टिप्पणी गरेका छन् ।
सोमबार काठमाडौंमा आयोजित मजदुर विदसको कार्यक्रममा अध्यक्ष ओलीले सिंहरदरबारभित्रको फोहोर उठाउने ठेक्का शहरी विकास मन्त्रालयले अर्कैलाई दिएको र त्यहाँको फोहोर उठाउने जिम्मा महानगरको नभइ त्यही ठेकेदार कम्पनीको रहने बताए ।
उनले भने ‘शहरी विकास मन्त्रालयले सिहंदरबारको फोहोर उठाउने ठेक्का अर्कैलाई लगाएको छ, महानगरले उठाउन्नं भन्यो । त्यसले उठाउने नै होइन भन्न सरकार सक्दैनरु जसले उठाउने नै होइन,उसले त्यहाँको फोहोर उठाउँदिनं किन भन्छ रु जसले उठाइरहेकै छैन उसले किन उठाउँदिनँ भन्छ, सरकार किन भन्दैन उसले उठाउने होइन भनेररु’
अध्यक्ष ओलीले महानगरलाई मात्र दोष दिएर फोहोर थुपार्दै रोग फैलाउन नपाइने बताए । फोहोरको नाममा अनेक प्रकारका षड्यन्त्र भएको पनि उनको जिकिर छ ।