यस्तो छ आज, विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजकालागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १६३ रुपैयाँ७२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रुपैयाँ५१ पैसा र बिक्री दर १४२ रुपैयाँ१५ पैसा पुगेको छ ।
यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ८३ पैसा र बिक्री दर १३२ रुपैयाँ४३पैसा रहेको छ । कतारी रियालकोमूल्यएकको खरिद दर ३६ रुपैयाँ,१८ पौसा र बिक्री दर ३६ रुपैयाँ ३४पैसा रहेको छ ।
त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तोछआज, विदेशीमुद्राकोविनिमयदर
काठमाडौं।नेपालराष्ट्रबैंकलेआजकालागिविदेशीमुद्राकोविनिमयदरसार्वजनिकगरेकोछ।
जसअनुसारआज, बेलायतीपाउण्डएककोखरिददर१६२रुपैयाँ९७पैसारबिक्रीदर१६३रुपैयाँ७२पैसारहेकोछ।युरोएककोखरिददर१४१रुपैयाँ५१पैसारबिक्रीदर१४२रुपैयाँ१५पैसापुगेकोछ।
यस्तै, अमेरिकीडलरएककोखरिददर१३१रुपैयाँ८३पैसारबिक्रीदर१३२रुपैयाँ४३पैसारहेकोछ।कतारीरियालकोमूल्यएककोखरिददर३६रुपैयाँ,१८पौसारबिक्रीदर३६रुपैयाँ३४पैसारहेकोछ।
त्यसैगरि, भारतीयरूपैयाँएकसयकोखरिददर१६०रूपैयाँ