नेफ्टा फिल्म अवार्ड २०७९ : उत्कृष्ट पाँच मनोनयन घोषणा कार्यक्रम सुरु
काठमाडौं । अमेरिकाको टेक्सस डलासमा आयोजनाहुने ११ औं नेफ्टा फिल्म अवार्ड २०७९को उत्कृष्ट पाँचमनोनयन घोषणाको कार्यक्रम सुरु भएको छ ।
चलचित्रप्राविधिक संघका अध्यक्षपुष्कर लामाकाअनुसार २०७९ माप्रदर्शनमाआएकाचलचित्रमध्ये सर्वश्रेष्ठ पाँचको मनोनयन घोषणा गर्न कार्यक्रमगरिएको हो।
होटल सोल्टी क्राउनप्लाजामाआजदिउँसो १ः३० बजे उपराष्ट्रपति रामसहायप्रसाद यादवको उपस्थितिमाकार्यक्रमसुरु भएको हो ।
नेपालीफिल्मको अन्तर्राष्ट्रिय बजार विस्तारसँगै चलचित्रकर्मीहरुलाई हौसलाप्रदानगर्ने उद्देश्यले नेफ्टा अवार्ड गर्न लागिएको अवार्डको आयोजक युस खबर मिडिया नेटवर्कका संचालकतथा सम्पादकओम आचार्यले बताए ।
यसअघि नेफ्टाका विदेशी संस्करणहरू यूएई, मलेसिया, हङकङ र कतारमा सम्पन्नभइसकेका छन् । अमेरिकी संस्करणका लागियूएसखबरसहित फेम नेपालएलएलसी, आर एस ग्लोवल फाउण्डेसन र आर्यन फिल्म्सले पनि सहकार्य गर्दैछन् । घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण युएस खबरसंगै प्राईमटाईम टेलिभिजनले गर्नेछ ।
नेफ्टा फिल्म अवार्ड २०७९ ः उत्कृष्ट पाँच मनोनयन घोषणा कार्यक्रम सुरु
काठमाडौं । अमेरिकाको टेक्सस डलासमा आयोजना हुने ११ औं नेफ्टा फिल्म अवार्ड २०७९ को उत्कृष्ट पाँच मनोनयन घोषणाको कार्यक्रम सुरु भएको छ ।
चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार २०७९ मा प्रदर्शनमा आएका चलचित्र मध्ये सर्वश्रेष्ठ पाँचको मनोनयन