सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेको प्रधानमन्त्रीको टिप्पणी
काठमाडौं । प्रधानमन्त्रीअध्यक्षपुष्पकमलदाहाल प्रचण्डले, पूर्वराजाज्ञानेन्द्र शाहलाईलक्षितगर्दै सामन्तवादका छाउराहरुपूर्वबाट उठ्न खोजेको टिप्पणी गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधनगर्दै उनले, जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्तिपूर्वबाट उठ्न खोजेको टिप्पणी गर्दै आफूले त्यसको जवाफ स्वरुपफागुन १ गते जनयुद्ध दिवसमाबिदादिएको बताए ।
उनले भने, ‘हिजो इतिहासमाकुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ । इतिहासले, आम नेपालीजनताले, फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु पनि उठेर अझपूर्वबाट रे । मेचीबाट तपाईंहरुलेहिसाबगर्नुभएकोेछ नि । त्यसको जवाफ मैले फागुन १ गते जनयुद्ध दिवस बिदादिएर दिएँ ।’
उनले मजदुर वर्गको एकताआवश्यक रहेको बताए । मजदुरको शक्तिले विश्वका जस्तो सुकै समस्या समाधानगर्न सकिने पनिउनको भनाई छ ।
सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेको प्रधानमन्त्रीको टिप्पणी
काठमाडौं । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, पूर्व राजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै सामन्तवादका छाउराहरु पूर्वबाट उठ्न खोजेको टिप्पणी गरेका छन् ।
अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै उनले, जनताले फोहोर फ्याँक्ने ठाउँमा फालेको व्यक्ति पूर्वबाट उठ्न खोजेको टिप्पणी गर्दै आफूले त्यसको जवाफ स्वरुप फागुन १ गते जनयुद्ध दिवसमा बिदा दिएको बताए ।
उनले भने, ‘हिजो इतिहासमा कुनातिर मिल्काइएका सामन्तका छाउराहरु बाहिर आएको देख्नुभएको छ । इतिहासले, आम नेपाली जनताले, फोहोर फ्याँक्ने ठाउँमा फालिसकेकाहरु पनि उठेर अझ पूर्वबाट रे । मेचीबाट तपाईंहरुले हिसाब गर्नुभएकोे छ नि । त्यसको जवाफ मैले फागुन १ गते जनयुद्ध दिवस बिदा दिएर दिएँ ।’
उनले मजदुर वर्गको एकता आवश्यक रहेको बताए । मजदुरको शक्तिले विश्वका जस्तो सुकै समस्या समाधान गर्न सकिने पनि उनको भनाई छ ।