यस्तो छ आजको मौसम : देशैभर हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । हालपश्चिमी र स्थानीयवायुको प्रभाव रहेकाले देशभरकोमौसम आंशिक देखि सामान्यबदली रहने तथाहल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जलतथामौसम पूर्वानुमानमहाशाखाले जनाएको छ ।
सोमवार दिउँसो देशै भरकास्थानहरुमा मेघ गर्जन सहितहल्का देखि मध्यम वर्षाकोहुने मौसम पूर्वानुमानमहाशाखाले उल्लेख गरेको छ ।
त्यस्तै, मधेश प्रदेशका एक–दुई स्थानमाहावा हुरीको सम्भावनारहेकाले सर्तकताअपनाउनमहाशाखाले आग्रह गरेको छ ।
देशभर आंशिक देखि सामान्यबदली रहने भएकाले सुदूरपश्चिम र लुम्बिनीप्रदेशका केही स्थान सहितअन्यप्रदेशका धेरै स्थानमासोमवार रातीपानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाले खेलकुद,यातायाततथाहवाई उडान लगायतका क्षेत्रमा वर्षाका कारण समस्याआउन सक्ने जनाउँदै सर्तकताअपनाउनआग्रह गरेको छ ।