समाजसेवी बविता लामा राजभण्डारीको सक्रियतामा पल दिल याक गुम्बाका ३८ जना भिक्षुलाई कोरोना विरुद्धको खोप
समाजसेवी , सामाजिक अभियन्ता तथा लायन्स क्ल्ब अफ काठमाडौं,जोरपाटीका अध्यक्ष बविता लामा राजभण्डारी को सक्रियता र गोर्कर्णेश्वर नगरपालीका का मेयर सन्तोष चालिसे तथा लायन्स क्ल्ब अफ काठमाडौं,जोरपाटीका सदस्य सुर्य बज्र लामाको समन्यमा पल दिल याक गुम्बाका ३८ जना भिक्षुहरुलाई चाईनिज भेरोसेल खोपको पहिलो डोज दिएको छ ।
धार्मिक रुपले गुम्बामा बस्ने भिक्षुहरु झनै कोरोना जोखिममा पर्ने भएकाले खोप लगाएको लामाले बताउनु भयो ।