२,८२४ जना सङ्क्रमित थपिए, २३ जनाको मृत्यु
नेपालमा विगत २४ घण्टामा २८२४ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
उक्त अवधिमा कोभिड-१९ का कारण २३ जनाले ज्यान गुमाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३,०२३ जनाको पीसीआर परीक्षण गरिएको थियो।