Published by Percept media Production
To upload your own news---> Click here
पोखरामा ७ कोरोना संक्रमितको मृत्यु
(पोखरा) पोखरामा एकैदिन ७ जना कोरोना भाइरस (कोभिड-१९) को संक्रमितको मृत्यु भएको छ । कास्कीका ६ र तनहुँका एक नजनाको मृत्यु भएको हो ।