उपत्यकामा १६२२ जना कोरोना संक्रमित
काठमाडौं उपत्यका थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ६ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडौंमा १ हजा ३ सय ६२, भक्तपुरमा ९६ ललितपुरमा १६४ गरी १ हजार ६ सय २२ जना संक्रमित थपिएका हुन्।