मध्याह्न्नमै चावहिल अन्धकार
काठमाडौको चावहिल दिउँसै अध्यारो भएको छ । चावहिल अहिले अन्धाधुन्दा रहेको छ ।

राजधानीको तापक्रम घटेसँगै हुस्सु लागेर र त्यसमाथी धँवा धुलोको कारण सर्वसाधारणको स्वास्थ्यमा नकारात्मक असर पर्ने सहित दुर्घटना हुने सम्भावना पनि बढेको छ ।

चावहिल साँखु सडकखण्ड अन्र्तगत पर्ने चावहिल चोक समयका निर्माण नहुँदा यहाँका स्थानीय बासीन्दा दिक्क भएका छन् ।

तस्विर : आशा खत्री (केसी)