उपप्राध्यापक चलाउनेमाथि कुटपिट गर्ने थप एक जना बुटवलबाट पक्राउ
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि कुटपिट गर्ने थप एक जना पक्राउ परेका छन् ।
प्रहरीले निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
प्रहरीले निरज राना मगरलाई बुटवलबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरी काठमाडौं ल्याइएको महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले जानकारी दिए ।
उपप्राध्यापक चलाउनेलाई गत असोज २० गते विश्वविद्यालय परिसरमा उनीहरूले कुटपिट गरेका थिए ।