बैतडी पञ्चेश्वरमा जीप दुर्घटना
बैतडी: बैतडीमा शुक्रबार जीप दुर्घटना भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से१ज ८८८ नम्बरको जिप दुर्घटना हाेे ।
उत्त जिपमा यात्रा गरि रहेका ५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।