Published by Percept media Production
To upload your own news---> Click here
काठमाडौं उपत्यकामा ५ जनामा कोरोना संक्रमण
(काठमाडौं) सोमबार काठमाडौं उपत्यकामा ५ जना कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।