शंकास्पद बस्तु पोखराको बिच सडकमा भेटियाे
(कास्की) पोखराको बिच सडकमा शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित बनेका छन् । पोखरा लेखनाथ तालचोक र आदर्श चोकको बिच सडकमा शंकास्पद बस्तु फेला परेको हो ।
फेला परेको बस्तु बिस्फोटक पदार्थ हो वा होइन निर्क्यौल गर्न यतिखेर नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेको छ ।