दुई तिहाइको दम्ब नदेखाउन नेकपालाई हरिबोल भण्डारी को चुनौति
नेपाली कांग्रेस काठमाडौँ निर्वाचित क्षेत्र नं ३ महासमिति सदस्य संयुक्त राज्य अमेरिकाका बरिष्ठ समाज सेवी युवा नेता तथा मिलनसार व्यक्तित्व हरिबोल भण्डारी गैर आवसिय नेपाल संघको प्रथम पुर्ण वैठक बाट अन्तर्राष्ट्रिय समन्अय परिषद् को सल्लाहकार पदमा मनेनित हुनुभएको छ। यसै अवसरमा भण्डारीले जोरपाटीको मा दशैँ,तिहार,छठ शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ। कार्यक्रममा बुद्धिजिवि, सुभक्षक,सुभचिन्तक तथा स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो। नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानिञाँ लगायत स्थानिय नेता तथा कार्यकर्ता को बाक्लो उपस्थिति थियो।
भण्डारीले उपस्थित व्यक्तित्वहरुलाइ शुभकामना व्क्त गर्दै पार्टीको १४औँ महादिवेसनमा केन्द्रीय सदस्य बन्ने ईच्छुक रहेको पनि सङ्केत गर्नुभयो । भण्डारी ले राजनीति मार्फत समाज सेवा गर्नै आफ्रनो इच्छा रहेको कुरा व्यक्त गर्नुभयो । नेकपाको सरकारलाई दुई तिहाइ को दम्ब नदेखाउन पनि चुनौति दिनुभयो। यसलाई पररास्त गर्न नेपाली कांग्रेस को काँधमा ठूलो जिम्मेवारी आइ परेको पनि व्यक्त गर्नुभयो ।