काभ्रेमा पहिरो को कारण भुम्लुका २५ घर जोखिममा
काभ्रे असोज १ अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर जोखिममा परेका छन् ।
मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्याकमा माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेको छ । पहिरो खस्न थालेपछि धेरैले राति नै घर छाडेका थिए । केहीलाई भने बिहान सुरक्षित स्थानमा सारिएको छ ।१ असोज, काभ्रे । अविरल वर्षासँगै आएको पहिरोले जिल्लाको भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर जोखिममा परेका छन् ।मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्याकमा माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेको छ ।
पहिरो खस्न थालेपछि धेरैले राति नै घर छाडेका थिए । केहीलाई भने बिहान सुरक्षित स्थानमा सारिएको छ ।