काठमाण्डौ गौशालामा टिपरको ठकरबाट मृत्युभए पछि आफन्त हरुले प्रहरिले ध्यान नदिएको भन्दै आन्दोलन सहित धर्ना
काठमाण्डाैै १० भाद्र । काठमाण्डौ सिनमंगलमा टिपरको ठकरबाट एक जानको मृत्यु भएको केहिदिन यता मृत्युकका आफन्त हरुले आज महानगरीय प्रहरी कार्यालय गौशालामा आन्दोलन गरेकाछन । आईतबार दिउसो बाँ ३ ख ४३१७ नमरको टिपरको ठकरबाट यतायत गररिहेका काठमान्डौका ४७ बर्षीया फुचाङ भोटेको सिनेमंगल स्थित दुर्घटना भएर उपचारकोलागी टिचिड हस्पिटलमा मृत्यु भएको थियो।
दुर्घटना भएपश्चाब मुत्कका आफन्त हरुले टिपर चालक या गाडी साहु बाट राहात क्षेतिपुर्ती पाउनु पर्ने तथा दुर्घटना प्रति प्रहरीले सम्बेदन सिल भएर चासो नदिएको भन्दै महानगरिय प्रहरी परिसरमा आन्दोलन सहित जर्ना समेत गरेका हुन ।
टिपर चालक पहिलो चोटि गाडी चालाएको हुदा दुर्घटाना भएको प्रहरीले जनाएको छ । चालकलाई नियन्त्तणमा लिईसकेको माहानगरिय प्रहरीले जान्कारी दिनु’भयो ।