नेपाल सर्वोच्च अदालत बार एशोसिएशनको आज ४५ औ वार्षिक साधारण सभा एक कार्यक्रम कासाथ सम्पन्
काठमाण्डौ ८ भाद्र । नेपाल सर्वोच्च अदालत बार एशोसिएशनको आज ४५ औ वार्षिक साधारण सभा सम्पन् भएको छ । बार एशोसिएशनको एलीस रिसेप्सन गैरि धारा बालुवाटारमा आज एक कार्यक्रमका सम्पन्न भएको एशोसिएशनले जनाएको छ । सर्वोच्च अदालत बार एशोसिएशनले स्थापनाकाल दलेखि बर्षौ बर्ष साधारण सभा गरदै आएको थियो । बार एशोसिएशनले आज सदाझै आष्फ्नो ४५ बार्षिक साधार सभा एक कार्य क्रम गरि सम्पन गरेको हो ।
बार एशोसिएशनको नेपालमा कानुनि ब्यबसाईक हरुको संगठनको आबसेकता महसुस गरि वरिष्ठ अधिवक्ता देबनाथ प्रसाद बर्माको नितृत्वमा नेपाल सर्वोच्च अदालत बार एशोसिएशनको स्थापना भएको थियो । अग्रजहरुको पदचिन्हहरु पन्छााएर कानुनि ब्यबसाईक हरुले सर्वोच्च अदालमा वकालत गर्ने कानुनि ब्यबसाएक हरुबाट २०३० साल फागुन ८ गते वरिष्ठ अधिवक्ता कुसुम श्रेष्ठको नेतृत्वमा स्थापना गरेको थियो ।
स्वतत्रका उदेश्हर परिपुति गर्ने तथा न्यपालीकाको मनोबल उठाउने लक्ष्यमा सर्मपित हुनु पर्ने संगठको रुपमा बिकसित गर्दे जाने प्रयोजनका लागी सर्वोच्च अदालत बार एशोसिएशन स्थापना भएको हो। सर्वोच्च अदालत स्तन्त्र बाउन र कानुन ब्यबसायहरुलाई सामाजिक अभियान्तामा रुपनतण गर्न सर्वोच्च अदालत बार एशोसिएशनको स्थापना भएको थियो ।
तेस्तै बार एशोसिएशनको स्थापना काल देखि आफनो बार्षीक प्रतिबेदका समथ साधारण सभा बनाउदै आएको थियो । एशोसिएशनले सधाझै आज एक कार्यक्रमका साथ ४५ बार्षीक साधारण् सभा गरेको छ । कार्यक्रममा बार एशोसिएशनका अधक्ष्य खगेन्द्र प्रसाद अधिकारीे बरस्ठि अधिभक्ताको अधक्ष्यतामा र उक्त कार्यक्रम भएको थियो भने नेपाल बारका प्रमुख अधिवक्ता चन्द्रिश्र श्रेष्ठ को प्रमुख आथितेमा भएको थियो ।
बार एशोसिएशनको साधार सभामा बर्ष भरिको बार्षिक प्रतिबेदन , उल्लेख गरि थियो । साधार सभामा सर्वोच्च अदालतका बरिष्ठ अधिवक्ता ;अधिवक्ता सदश्य ,बरिष्ठ प्रधान न्यायधिस न्यायधिस कानुनी सरोकारवाला आदिको सहभागिता रहेको थियो । साथै कार्यक्रममा कार्य समितिको तर्फबाट प्रतिबेदन,लेखा परीक्षकको प्रतिबेदन र लेखा परिक्षकको नियुक्ती पारीश्रमिकको निर्धारण लगाएतका विविध सम्बन्धि कार्यक्रम प्रतिबेदन उल्लेख गरिएको नेपाल सर्वोच्च अदालत बार एशोसिएशनका उप- अधक्ष्य अधिवक्ता राजु खडकाले जान्कारी दिनु भयो ।


