कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने भएकाे छ । कँडेलविरुद्ध केही बेरमा अविश्वासको प्रस्ताव दर्ता हुन लागेको हाे ।
प्रतिपक्ष नेकपाका केही सांसद र कांग्रेसका केही सांसदले कँडेलविरुद्ध विश्वासको प्रस्ताव दर्ता गर्न लागेका स्रोतले दाबी गरेकाे छ ।