Published by Percept media Production
To upload your own news---> Click here
सुमनाले गरिन् पार्टी परित्याग
राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। उनले पार्टी परित्याग गरेको उनीनिकट नेताले बताएका छन् ।