दोलखाको गौरिशंकर गाउँपालिकामा माओवादीको अग्रता
दोलखाको गौरीशंकर गाउँपालिकामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवारले दोब्बर मतले अग्रता लिएका छन् ।
माओवादी केन्द्रका उम्मेदवारले ८०९ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले ४४७ मत प्राप्त गरेकी छन् । त्यस्तै कांग्रेसका उम्मेदवारले २४० मत प्राप्त गरेकी छन् ।