Published by Percept media Production
To upload your own news---> Click here
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
दृष्टि सञ्चार संवाददाता । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोरप्रसाद अर्याल छन् ।
तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् ।