Published by Percept media Production
To upload your own news---> Click here
कांग्रेस महासमिति बैठक दुई साता पछि सर्यो
नेपाली कांग्रेसको महासमिति बैठक दुई साता पछि सरेको छ । आज आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो ।