स्वास्थ्य सेवामा सरल पहुँचका लागि सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सेवाकालागिआवश्यक पर्ने जनशक्तिव्यवस्थापनमा सरकार गम्भीर रहेको बताएका छन् ।
शुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको छैटौँ सभा बैठकलाई सम्बोधनगर्दै प्रधानमन्त्री प्रचण्डले, जनशक्तिव्यवस्थापन र स्वास्थ्य सेवाप्रवाहमाजनताको सरल र सहजपहुँचकालागिसरकार गम्भीर रहेको बताएकाहुन् ।
त्यसकालागिस्वास्थ्य क्षेत्रका प्रतिष्ठानहरूले विशेष भूमिकानिर्वाह गर्नुपर्ने उनको भनाई छ ।
उनले स्वास्थ्य सेवा र यस क्षेत्रमाआवश्यक पर्ने जनशक्तिको विकासकानिम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आमनागरिकको पहुँचपुग्ने स्तरको हुनुपर्ने बताएकाहुन ।
‘ वि.सं २०१३ सालमा सोल्जर बोर्ड अस्पतालको रुपमा स्थापनाभएको यस अस्पताल निरन्तर क्षमता वृद्धि हुँदै ५०० श्ययाको अस्पतालका साथसाथै चिकित्शाशास्त्रमादक्षजनशक्तिउत्पादन गर्ने प्रतिष्ठानका रुपमाविकसितभएको छ। प्रतिष्ठानबाट गण्डकी प्रदेशकानागरिककालागि गुणस्तरीय स्वास्थ्य सेवाउपलव्धहुनुका साथै सहज र सुलभ रूपमाचिकित्साशिक्षासमेतको अध्यापनहुनु आफैमा गौरवको विषयहो। अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतिष्ठानबाट थप योगदानपुग्ने विश्वास व्यक्त गरेको छु’’ प्रधानमन्त्रीले भन्नुभयो । ’
उनले स्वास्थ्य सेवा र यस क्षेत्रमाआवश्यक पर्ने जनशक्तिको विकासकानिम्ति प्रतिष्ठानको उत्पादन, सेवा र बितरण प्रणाली सरल, पूर्वाग्रहरहित, आमनागरिकको पहुँचपुग्ने स्तरको हुनेछ भन्ने पनिविश्वास लिएको बताएका छन् ।
स्वास्थ्य सेवामा सरल पहुँचका लाग िसरकार गम्भीर छ ः प्रधानमन्त्री दाहाल
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’ले स्वास्थ्य सेवाका लाग िआवश्यक पर्ने जनशक्त िव्यवस्थापनमा सरकार गम्भीर रहेको बताएका छन् ।
शुक्रबार पोखरा स्वास्थ्य वज्ञिान प्रतष्ठिानको छैटौँ सभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, जनशक्त िव्यवस्थापन र स्वास्थ्य सेवा प्रवाहमा जनताको सरल र सहज पहुँचका लाग िसरकार गम्भीर रहेको बताएका हुन् ।
त्यसका लाग िस्वास्थ्य क्षेत्रका प्रतष्ठिानहरूले वशिेष भूमकिा नर्विाह गर्नुपर्ने उनको भनाई छ ।
उनले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तकिो वकिासका नम्ति िप्रतष्ठिानको उत्पादन, सेवा र बतिरण प्रणाली सरल, पूर्वाग्रहरहति, आम नागरकिको पहुँच पुग्ने स्तरको हुनुपर्ने बताएका हुन ।
ॅ व।िसं २०१३ सालमा सोल्जर बोर्ड अस्पतालको रुपमा स्थापना भएको यस अस्पताल नरिन्तर क्षमता वृद्ध िहुँदै ५०० श्ययाको अस्पतालका साथसाथै चकित्शिाशास्त्रमा दक्ष जनशक्त िउत्पादन गर्ने प्रतष्ठिानका रुपमा वकिसति भएको छ। प्रतष्ठिानबाट गण्डकी प्रदेशका नागरकिका लाग िगुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध हुनुका साथै सहज र सुलभ रूपमा चकित्सिा शक्षिासमेतको अध्यापन हुनु आफैमा गौरवको वषिय हो। अध्ययन, अनुसन्धान र गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा यस प्रतष्ठिानबाट थप योगदान पुग्ने वश्विास व्यक्त गरेको छु’’ प्रधानमन्त्रीले भन्नुभयो । ’
उनले स्वास्थ्य सेवा र यस क्षेत्रमा आवश्यक पर्ने जनशक्तकिो वकिासका नम्ति िप्रतष्ठिानको उत्पादन, सेवा र बतिरण प्रणाली सरल, पूर्वाग्रहरहति, आम नागरकिको पहुँच पुग्ने स्तरको हुनेछ भन्ने पन िवश्विास लएिको बताएका छन् ।