Published by Percept media Production
To upload your own news---> Click here
कृषि मन्त्रालयबाट सिंचाई र जलश्रोत हटाउन नहुने समितिको ठहर
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि मन्त्रालयबाट सिँचाई र जलश्रोत हटाउन लागिएको भन्दै सभामुखको ध्यानाकर्षण गराएको छ ।