प्रतिनिधिसभाका तीन समितिको बैठक बस्दै
प्रतिनिधिसभाअन्र्तगतकातीन समितिहरूको बैठक आज (बिहीबार) बस्दै छन् । संसद सचिवालय सिंहदरबारमा कृषि, सहकारी तथाप्राकृति स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको बैठक बस्दैछ ।
कृषि, सहकारी तथाप्राकृति स्रोत समितिको बैठक बिहान ११ ः ३० बजे समितिको सभाहलमा बस्ने छ । बैठकमा भूमिव्यवस्था सम्बन्धीवर्तमान समस्यातथा समाधानकाविषयमा छलफल हुनेछ ।
त्यस्तै,पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागिबोलाइएको छ । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ ।आजैदिउँसो १ बजे बस्नेशिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको बैठक युवातथा खेलकुदमन्त्रालयको वर्तमानअवस्थाकाविषयमा छलफल हुने जनाइएको छ ।