संसदका दश वटै समितिको बैठक आज बस्दै
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय तथाप्रतिनिधि सभाको मातहतका १० वटै समितिको बैठक आज(मंगलवार) बस्दैछ ।
बिहान नौ बजेबाटै समितिको बैठक बेलाइएको छ । सभामुख देवराज घिमिरेलेकानुननिर्माण र जनताका सरोकारका मुद्दामा संसदीय समितिक्रियाशिल रहेको सन्देश दिनदश वटै समितिको बैठक राख्न सुझावदिएकाथिए । सोही सुझावपछि दश वटै समितिको बैठक बेलाइएको हो ।
राष्ट्रिय र प्रतिनिधि सभामातहत अर्थ समिति, अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्इ र श्रम तथा सपभोक्त समिति, कानून, न्यायतथामानवअधिकार समिति, राज्यव्यवस्थातथा सुशासन समिति, शिक्षा, स्वास्थ्यतथा सुचनाप्रविधि समिति, सार्वजनिक लेखा समिति, दिगो विकास तथा सुशासन समिति, विधानयव्यवस्थापन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति रहेका छन् । जसमध्ये दिगो विकास र राष्ट्रिय सरोकारको ११ बजे तथाविधायनव्यवस्थापनको १ बजे बैठक बस्नेछ । बाँकी सबै समितिको ९ बजेबाट बैठक सुरु हुनेछ ।
समितिका सभापति चयन नभएसम्मकालागि बैठकको अध्यक्षताहालतत् तत् समितिका ज्येष्ठ सदस्यले गर्नेछन्। समितिको पहिलो बैठकमा ज्येष्ठ सदस्यले सदस्यहरूलाई स्वागतगर्ने, परिचयकार्यक्रमहुने र कार्यक्षेत्रबारे जानकारी गराइने कार्यसूची छ।
समितिको प्रमुखकार्यजिम्मेवारी भनेको सचिवालयमादर्ता भई सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई निकष्कर्षमा पु¥याउनु हो।सभामा ठूलो सङ्ख्या हुने भएको र सबै कामगहिरोसँग अध्ययनतथा अनुसन्धान गरी निष्कर्षमा पु¥याउनचुनौती खडा हुने भएकाले प्रभावकारी कार्यसम्पादनगर्न विश्वभर नै संसदीय समिति प्रणाली अभ्यासमाआएकाहुन्। अधिकांश समितिकरिब २५ सदस्यीयबनाइएको छ।
संसद्का काम कारबाहीलाई व्यवस्थित रूपले सम्पादनगर्न संसदीय समिति प्रणाली विकास भएकाले सभाकाकामलाई सघाउने गर्छन्। कतिपय सवालमादोहोरो संवाद गरी छलफल गर्नुपर्ने, अनुगमननिगरानी गरी प्रतिवेदनतयार गर्नुपर्ने तथाविधेयकमाथिप्रत्येक शब्द र प्रावधानमाथि छलफल हुनुपर्ने भएकाले समितिले सभाको कार्य जिम्मेवारीलाई सहजतुल्याउन सहयोग पु¥याउँछ। प्रतिनिधिसभाले यसअघि नै नयाँनियमावलीबनाई कार्यान्वयनमाल्याइसकेको छ।
नयाँनियमावलीले साविकका केही समितिको नाम र कार्यक्षेत्रमा केही समान्य हेरफेर गरेको छ। सभाबाटगत वैशाख १५ गते ती समिति गठन भएको घोषणा भएको थियो। अघिल्लो कार्यकालमाप्रतिनिधिसभाका १० समितिमध्ये ६ वटा समितिका सभापतिमहिलाथिए।
मुलुककाप्रमुख राजनीतिकदलबीचकुन समितिको नेतृत्वकसले पाउने भन्नेमामोटामोटी सहमतिभइसकेको बताइएको छ। विगतदेखिकै अभ्यासअनुरुप सार्वजनिक लेखा समितिभने प्रमुखप्रतिपक्षीदलले प्राप्तगर्नेछ। विषयगत समितिका केही बैठकपछि समितिको नेतृत्व चयन प्रक्रियाहुने अनुमानगरिएको छ ।
संसदकादशवटैसमितिकोबैठकआजबस्दै
काठमाडौं।संघीयसंसदअन्तर्गतराष्ट्रियतथाप्रतिनिधिसभाकोमातहतका१०वटैसमितिकोबैठकआज९मंगलवार० बस्दैछ।
बिहाननौबजेबाटैसमितिकोबैठकबेलाइएकोछ।सभामुखदेवराजघिमिरेलेकानुननिर्माणरजनताकासरोकारकामुद्दामासंसदीयसमितिक्रियाशिलरहेकोसन्देशदिनदशवटैसमितिकोबैठकराख्नसुझावदिएकाथिए।सोहीसुझावपछिदशवटैसमितिकोबैठकबेलाइएकोहो।
राष्ट्रियरप्रतिनिधिसभामातहतअर्थसमिति, अन्तराष्ट्रियसम्बन्धरपर्यटनसमिति, उद्योगतथावाणिज्इरश्रमतथासपभोक्तसमिति, कानून, न्यायतथामानवअधिकारसमिति, राज्यव्यवस्थातथासुशासनसमिति, शिक्षा, स्वास्थ्यतथासुचनाप्रविधिसमिति, सार्वजनिकलेखासमिति, दिगोविकासतथासुशासनसमिति, विधानयव्यवस्थापनसमितिरराष्ट्रियसरोकारतथासमन्वयसमितिरहेकाछन्।जसमध्येदिगोविकासरराष्ट्रियसरोकारको११बजेतथाविधायनव्यवस्थापनको१बजेबैठकबस्नेछ।बाँकीसबैसमितिको९बजेबाटबैठकसुरुहुनेछ।
समितिकासभापतिचयननभएसम्मकालागिबैठककोअध्यक्षताहालतत्तत्समितिकाज्येष्ठसदस्यलेगर्नेछन्।समितिकोपहिलोबैठकमाज्येष्ठसदस्यलेसदस्यहरूलाईस्वागतगर्ने, परिचयकार्यक्रमहुनेरकार्यक्षेत्रबारेजानकारीगराइनेकार्यसूचीछ।
समितिकोप्रमुखकार्यजिम्मेवारीभनेकोसचिवालयमादर्ताभईसभालेसैद्धान्तिक, दफावारछलफलकालागिपठाएकाविधेयकलाईनिकष्कर्षमापु¥याउनुहो।सभामाठूलोसङ्ख्याहुनेभएकोरसबैकामगहिरोसँगअध्ययनतथाअनुसन्धानगरीनिष्कर्षमापु¥याउनचुनौतीखडाहुनेभएकालेप्रभावकारीकार्यसम्पादनगर्नविश्वभरनैसंसदीयसमितिप्रणालीअभ्यासमाआएकाहुन्।अधिकांशसमितिकरिब२५सदस्यीयबनाइएकोछ।
संसद्काकामकारबाहीलाईव्यवस्थितरूपलेसम्पादनगर्नसंसदीयसमितिप्रणालीविकासभएकालेसभाकाकामलाईसघाउनेगर्छन्।कतिपयसवालमादोहोरोसंवादगरीछलफलगर्नुपर्ने, अनुगमननिगरानीगरीप्रतिवेदनतयारगर्नुपर्नेतथाविधेयकमाथिप्रत्येकशब्दरप्रावधानमाथिछलफलहुनुपर्नेभएकालेसमितिलेसभाकोकार्यजिम्मेवारीलाईसहजतुल्याउनसहयोगपु¥याउँछ।प्रतिनिधिसभालेयसअघिनैनयाँनियमावलीबनाईकार्यान्वयनमाल्याइसकेकोछ।
नयाँनियमावलीलेसाविककाकेहीसमितिकोनामरकार्यक्षेत्रमाकेहीसमान्यहेरफेरगरेकोछ।सभाबाटगतवैशाख१५गतेतीसमितिगठनभएकोघोषणाभएकोथियो।अघिल्लोकार्यकालमाप्रतिनिधिसभाका१०समितिमध्ये६वटासमितिकासभापतिमहिलाथिए।
मुलुककाप्रमुखराजनीतिकदलबीचकुनसमितिकोनेतृत्वकसलेपाउनेभन्नेमामोटामोटीसहमतिभइसकेकोबताइएकोछ।विगतदेखिकैअभ्यासअनुरुपसार्वजनिकलेखासमितिभनेप्रमुखप्रतिपक्षीदललेप्राप्तगर्नेछ।विषयगतसमितिकाकेहीबैठकपछिसमितिकोनेतृत्वचयनप्रक्रियाहुनेअनुमानगरिएकोछ।