सामुदायिकविद्यालयले विद्यार्र्थीसंग शुल्कउठाएपछि काठमाडौं महानगर सचेत
काठमाडौँ । नियमविपरित सामुदायिकविद्यालयले विद्यार्थीका अभिभावकसंग शुल्कलिनथालेपछि काठमाडौ महानगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
महानगरपालिकाले बिहीवार विज्ञप्ति जारी गर्दै सामुदायिकविद्यालयहरुले अभिभावकसंग सहयोगकानाममा इच्छा विपरित रकमलिएको भन्ने गुनासो विभागमा आएपछि महानगरपालिकाकोध्यानाकर्षण भएकोहो ।
काठमाडौं महानगरपालिकाले शिक्षानियमावली २०७९ को नवौँ संशोधनको नियम १४६ (२) बमोजिम सामुदायिकविद्यालयको प्राथमिक र निम्नमाध्यमिकतहमाअध्ययनगर्ने कुनै पनिविद्यार्थीसंग र माध्यमिकतहमाअध्ययनगर्ने नियम १५२ बमोजिमकाविद्यार्थीसंगनियम १४६ (१)माउल्लेख शुल्कलिननपाउने भन्ने स्पष्ट व्यवस्था रहेको स्मरण गराएको छ ।