Published by Percept media Production
To upload your own news---> Click here
घटेर आयो भारतबाट इन्धनको मूल्य
नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको मूल्य घटेर प्राप्त भएको छ ।
शुक्रबार प्राप्त नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ र डिजेल १२ रुपैयाँले घटेर आएको निगम स्रोतले जनाएको छ ।