मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु मकवानपुरमा
हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।घाइते मध्य २ जनालाई उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएकाे छ भने ५ जना हेटाैंडा अस्सपताल पठाइएकाे प्रहरीले जनाएकाे छ । उपचारका लागि पठाएकामध्ये ३ जनाकाे हेटाैंडामा र एककाे काठमाडौंमा मृत्यु भएकाे प्रहरीले जनाएको