धादिङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
धादिङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । धादिङबेंसी जाने बाटोमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको हो ।
घटनास्थल मलेखुबाट करिब ८ किलोमिटर भित्र पर्दछ । मोटरसाइकलसहित चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।