कोभि सिलड खोपलाई नै निरन्तरता दिने विषयमा भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
भारतले अनुदानमा दिएको १० लाख कोभिड विरुद्धको खोप नेपालले प्राप्त गरे सगैँ यहि खोपलाई निरन्तरता दिने नेपाल सरकारले निर्णय गरेको छ । सरकारले मानिसहरुलाई विविध प्राथमिकतामा आधारमा यस खोप लगाइरहेका छन् ।
यसै सम्बन्धी नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ४१ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रश्नहरु छन् ।
यी प्रश्नहरुले यस खोपको पहिलो डोज लगाएर सकिएको अवस्थामा दास्रो डोज पछि मानिसहरु यस खोपको प्रभावकारिताको विषयमा कति विश्वस्थ, सरकारले खोप अभियानलाई प्राथमिकतामा राख्नुको उद्धेश्य जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :