Published by Percept media Production
To upload your own news---> Click here
नयाँ वर्षमा रिलिज हुँदै प्रियंकाको हलिउड चलचित्र
काठमाडौं । अभिनेत्री प्रियंका चोपडा अभिनित हलिउड चलचित्र वी क्यान वि हिरोज नयाँ वर्षमा रिलिज हुने भएको छ ।
हालै मात्र उनले फिल्मको टिजर शेयर गरेकी छन् । उनी फिल्ममा यूनिक रोलमा देखिएकी छन् ।