ट्रम्पले निर्वाचन सुरक्षा अधिकारीलाई गरे बर्खास्त
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनको सुरक्षाको जिम्मेवारीमा रहेका साइबर सुरक्षा तथा पुर्बधार सुरक्षा एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेका छन् ।
अमेरिकाका पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली भयो भनेर गरेको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी निर्वाचनको सुरक्षाको जिम्मेवारीमा रहेका साइबर सुरक्षा तथा पुर्बधार सुरक्षा एजेन्सीका निर्देशक क्रिस क्रेब्सलाई बर्खास्त गरेका छन् ।
अमेरिकाका पदासीन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा धाँधली भयो भनेर गरेको आरोप खारेज गरेका निर्वाचन सुरक्षा अधिकारीलाई बर्खास्त गरेका हुन् ।