कोरोना भ्याक्सिन क्रिसमस अगाडि नै वितरण गर्ने सम्भावना छ : बेलायतका स्वास्थ्यमन्त्री माट हान्कोक
बेलायतका स्वास्थ्यमन्त्री माट हान्कोकले कोरोना भ्याक्सिन आगामी क्रिसमस अगाडि नै वितरण गर्ने सम्भावना रहेको बताउनुभएको छ ।
सोमबार (आज) स्वास्थ्यमन्त्री हान्कोकले बीबीसी टेलिभिजनसँग कुरा गर्दै बेलायतले औषधि निर्माण कम्पनी फाइजर बीयोनटेकसँग मिलेर बनाएको पहिलो पटक ९० प्रतिशत प्रभावकारिता देखिएको भ्याक्सिन आगामी क्रिसमस अगाडि नै वितरण गर्ने सम्भावना रहेको बताउनुभएको हो ।