कोरोना भाइरसबाट गुप्तचरका एसपीको मृत्यु
(काठमाडौं) राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत एक जना उप–अनुसन्धान निर्देशक (एसपी) को कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
रक्तचापसँगै अन्य विभिन्न रोगका कारण तीन वर्षदेखि औषधि सेवन गरिरहेका उनको मृत्यु भएको हो ।