उपत्यकामा कोरोनाबाट २ को मृत्यु
(काठमाडौं) पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ जनाको मृत्यु भएको छ ।
आइतबार काठमाडौंका ५५ वर्षीय पुरुष र ललितपुरका ७७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।