काठमाडौं उपत्यकामा थपिए १४०९ कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप १४०९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ सय जनालाई संक्रमण पुष्टि भएको हो।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।