कोरोना संक्रमितहरुमा रहस्यमय ‘ब्रेन फग’ जस्तो घातक असर सर्वत्र देखिदै
कोरोना भाइरसबाट संक्रमण भएका व्यक्तिहरुमा विभिन्न किसिमका रहस्यहरु पत्ता लाग्ने क्रम जारी नै रहेको छ । यसैबीच अर्को एउटा रहस्य बाहिरिएको छ । त्यो हो लामो समयसम्मको कोरोना भाइरसबाट प्रभावित भएको व्यक्ति सुस्त मनस्थितिको हुने । यसलाई कोभिड १९ ब्रेन फग भनिएको छ ।
यद्यपि यो बिभिन्न तरिकाले प्रकट हुन सक्दछ । प्राप्त पछिल्लो रिपोर्टका अनुसार कोरोना संक्रमित भइसकेकी एक नर्सले बिरामीहरूले के भने याद गर्न सक्दिनन् जब उनले एक पटक कोठा छोड्छिन् । यस्तै एक मेडिसिन विशेषज्ञले आफ्नो मेमोरीबाट धेरै कुरा गुमाए , उनले एक हप्ता अघि आफ्नो १२ दिनको बिदा सम्झिन सकेनन । यस्तै एक वकिलले उनको आफ्नै कार चिन्न सकेनन् । यो सबै कोरोना भाइरसको प्रभावहरु हुन् ।